Photo of Milford Sound in New Zealand

काठमाण्डौ।
पछिल्लो पटक केहि समय देखि निरन्तर हल्लाह चल्दो छ बजारमा कि कलाकारहरु धमाधम ग्रिनकार्ड होल्डर बन्दै अमेरिका बसाई सरिरहेको।यसैको सिकार बनेकी छिन मुना पनि।जव बजारमा अलिकति नाम चम्किन्छ तव कलाकारहरुलाई अमेरिकाको भुत चड्छ।नेपालमा केहि गरौ भन्यो उपलब्धि पनि छैन न संगीत बजारबाट बाच्न सकिन्छ न कुनै पेसा सम्हालेर बस्न सकिन्छ र बाध्य हुन्छन कलाकार बिदेशिन।
गायिका मुना मात्रै हैनन् यस अगाडी चर्चित गायक बिमल डाँगी,चर्चित गायिका सरिता डाँगी,चर्चित गायक बुद्धि सागर बस्याल,चर्चित गायक भगवान भण्डारी,चर्चित सर्जक तथा गायिका संगीता थापा लगाएतका कलाकारले नेपाल छाडेर अमेरिकाको ग्रिनकार्ड होल्डर बनि उतै आफ्नो जीवनलाई अगाडी बढाउन बाध्य भएका छन भने केहि कलाकारहरुत सबै क्यान्सिल गरि नेपाल पनि फर्किसके।हुन् त् यो पुरानै प्रचलन हो।पहिल्यै देखि कलाकारहरु अमेरिका प्रस्थान गरेको पाईन्छ ।चाहे चलचित्रका हुन् या चाहे गीत संगीतका सबै कलाकारको सपनाको सहर मात्रै नभएर आफ्नो जीवनलाइ अगाडी बढाउने सहर बनेको छ अमेरिका।

एता गायिका मुना थापा मगर भने मगर संघ अमेरिकाले आयोजना गरेको माघेसंक्रान्ति बिशेष सोका लागि गएको पनि देखिन्छ।आफ्नो सामाजिक सनाजालामा एति मात्रै पोस्ट गरेर हिडेकी मुना फर्कलिन या नाफर्कलिन नेपाल ?

गायिका मुना थापा मगर अमेरिका जाने हल्लाह केहि समय अगाडी देखिने फिजिएको हो तर एकिन भने थिएन तर थापा अमेरिका गएपछि उनका फ्यानहरु भने चिन्तित छन ।निरन्तर गीत गाउने थापा स्टेज कार्यक्रमको लागि गएकी हुन् या उतै सेटप् हुन गएकी हुन् भन्ने प्रश्न जाग्दो छ दर्शक श्रोतमा ।तर थापाको ६ महिना अगाडीनै ग्रिनकार्ड बनिसकेको खुलासा आएको छ भने कतिले कलाकारको भिषामा गएकी हुन् फर्किन्छिन समेत भनेका छन ।तर थापा फर्किने नफर्किने कुनै जानकारी नदिएरै गएकी हुन् ।थापा गोरखा जिल्लामा जन्मिएर नेपाली लोक संगीतको लागि अनबरत खट्दै छोटो समयमा हजारौ गीतमा आवाज दिएकी गायिकामा चिनिन्छिन ।त्यसोत अर्का चर्चित गायक बिरही कार्की पनि अमेरिका जाने तयारीमा छन ।स-परिवार सहित अमेरिका जाने तयारीमा रहेका कार्कीको पनि सपना नेपालले खासै पुरा नगरेको देखिन्छ।उनको गीत संगीत त् चले तर कार्कीलाई टिकाउन र बिकाउन गीत संगीतले खासै साथ् दिएन। उसलाई मात्रै हैन अहिले कसैलाई साथ् दिएको छैन ।कारण हो गीत संगीतमा आएको खडेरी जसले गर्दा कलाकार बिस्तारै विदेश पलायन हुदै छन ।
अग्रज कलाकरहरुनै यसरी बाहिरिएको देखेपछि धेरैको कौतुहलता बढेको छ ।
हेरौ गायिका मुना फर्किन्छिन या बस्छिन त्यो भने पछीनै जानकारी आउने छ । laligurash बाट

The post ग्रीन कार्ड होल्डर गायिका मुना थापा के सदाका लागि नेपाल छाडेरै गएकी हुनत अमेरिका ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2l4MOhm
via IFTTT
12 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top