Photo of Milford Sound in New Zealand

बुटवल, २२ मंसिर । गए राति बुटवलको बसपार्कबाट यात्रुवाहका बस हराएको छ । बिहिवार सांझ देखि बुटवलको लुम्विनी बस टर्मिनलमा पार्किङ गरी राखिएको लु १ ख ७० नंम्वरको बस हराएको बस धनीले बताएका छन ।

हिजो सांझ देखि बसपार्कमा राखिएको बस आज बिहान करिव ४ बजे देखी बाहिरीएको बसपार्कमा होटल गर्दै आएका होटलधनीले देखेको बस धनी हिमाल श्रेष्ठले बताए ।

यसै बिच पश्चिम नेपाल बस ब्यवसायी संघले एक बिज्ञप्ती प्रकाशित गरी हराएको बस यथा सक्य छिटो खोजिगरी दिन आग्रह गरेको छ ।

संघका अध्यक्ष दधिराम खरेलद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा हराएको लामो समय बित्दा पनि सार्वजनिक यात्रुबाहक सवारी साधन नभेटीनु दुखदायी भएको उल्लेख गर्नु भएको छ ।

बिज्ञप्तीमा बस टर्मिनलबाट बस हराउनु सुरक्षा प्रति चुनौति भएको उल्लेख गर्दै तत्काल खो िजगर्न अग्रह गर्नु भएको छ ।

The post बुटवलको बसपार्कबाट बस हरायो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jvYcj3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top