Photo of Milford Sound in New Zealand

कञ्चनपुर – कञ्चनपुर १ को प्रारम्भिक मतगणना अनुसार गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार प्रचण्डकी बुहारी बिना मगरले अग्रता लिएकी छन् ।बिना मगरले ३ सय ७६ मत ल्याउदै कांग्रेसका दिवान विष्टलाई पछि पारेकी छन् ।

विष्ट १ सय ९४ मत ल्याएका छन् । यस्तै, कञ्चनपुर २ मा एमालेका नरबहादुर धामीले ९ सय ९३ ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार एनपी साउदले ६ सय ५ मतसहित पछ्याइरहेका छन्।

The post कञ्चनपुर १ मा प्रचण्डकी बुहारी बिना को मतपरिणाम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kCyJYs
via IFTTT

0 comments:

Post a Comment

add

 
Top