Photo of Milford Sound in New Zealand

काठमाडौँ १५ मंसीर । नायिका तथा निर्देशक झरना थापा र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो चलचित्र  ‘ए मेरो हजुर २’को  प्रदर्शनकालागि यतिबेला अस्ट्रेलियामा रहेका छन् । केहिदिन पहिले अस्ट्रेलिया पुगेका नायिका दोय  झरना र साम्राज्ञी अहिले घुमघाममा निकै ब्यस्त रहेका छन् ।

चलचित्रले पहिलो शोबाट राम्रो प्रतिक्रिया बटुले  झरना र साम्राज्ञीले घुमघामगर्दाका तस्विरहरु सामाजिक संजालमापोस्ट गरेका छन् ।

The post अस्ट्रेलियामा मस्ती गर्दै साम्राज्ञी र झरना appeared first on Taja nepali news.

http://ift.tt/2zESnWk

from SHYANE http://ift.tt/2nhZ4fn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top