Photo of Milford Sound in New Zealand

एजेन्सी,बलिउडमा एकपछि अर्को सफल फिल्म दिइरहेका खेलाडी कुमार अर्थात् अक्षय कुमार आफ्नो कैरियरकै सफलताको  उच्च बिन्दुमा रहेका छन् । उनले अभिनय गरेका पछिल्ला सबै फिल्मले बलिउड बक्स अफिसमा १०० करोड भन्दा बढी आम्दानी गरेका छन् ।

‘अक्की’ नामले समेत चिनिने उनि मुम्बईको अँधेरी वेस्टको लोखंडवाला कम्प्लेक्समा बस्ने गर्दछन । उक्त घरमा  सम्पूर्ण सुबिधा सहित बेडरूम, बाल्कनी, पैट्री, होम थिएटर र अक्षय कुमारकी पत्नी ट्विंकल खन्नाको अफिस समेत रहेको छ । छोरी नितारा,छोरा आरव, पत्नी ट्विंकल खन्नाको साथ  बस्ने अक्षय कुमारको उक्त घरको मुल्य करोडौ रुपैया रहेको  बताइन्छ ।

The post यस्तो छ बलिउड नायक अक्षय कुमारको सानदार बंगला appeared first on Taja nepali news.

http://ift.tt/2AvOhoa

from SHYANE http://ift.tt/2BfaKW4
via IFTTT

0 comments:

Post a Comment

add

 
Top