Photo of Milford Sound in New Zealand

काठमाडौं,चुनावमा हारेको भन्दै एक उमेद्वारले आत्महत्याको प्रयास गरेका छन् | आफुले सोचेको जस्तो नभएको र भेटेका सबैले मलाई नै भोट हालेको भन्थे किन यस्तो गल्ति मत आयो भन्दै छतिवान जिल्ला प्रदेश “क”उमेद्वार धोज बहादुर शाहीले आत्महत्याका प्रयास गरेका हुन् |

उक्त खबर वास्तविकतामा नभएर लक्षमण लम्साल द्वारा निर्देशित नेपाली हास्यसेरियल “ल्याप्चे”को हो | नेपाली समाजको विसंगति माथी खरो रुपमा व्यंग्य हानिएको नेपाली कमेडी सेरियल “ल्याप्चे” यति बेला सबै माझ प्यारो बनेको छ | उक्त सेरियाल्मा मित्र तामाङ,भाइरस लामा,प्रकाश लिम्बु,देभ साही,दिलिप तामाङ आदिको मुख्य भूमिका रहेको छ |साझापेज बाट साभार भिडियो हेर्नुहोस्-

The post चुनावमा हारेको भन्दै उम्मेद्वारद्वारा आत्महत्याको प्रयास (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kItJBH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top