Photo of Milford Sound in New Zealand

एजेन्सी, बलिउडका महानायक अमिताभ बच्चनलाई एक झट्का लागेको छ । बिग बीलाई करोडौको घाटा लागेको छ । उनलाई करिब ६ सय ४० करोडको घाटा भएको छ । हालै बिटक्वाइन आएर तीव्ररुपमा बिग बीले ६ सय ४० करोड कमाएका थिए । तर भर्चुअल करेन्सीमा गिरावट आउनाले कमाको भन्दा कम समयमा उनको पुरै रकम डुबेर उनलाई घाटा भएको छ । बिटक्वाइनमा लगानी गर्ने अमिताभ बच्चन भारतको पहिलो ठुला व्यक्ति थिए । बिटक्वाइनको क्रिप्टोकरेन्सी २० हजार डलरबाट १५ हजारमा झरेको छ ।

उनले ३-४ वर्ष पहिलो यस क्रिप्टोकरेन्सीमा थोरै लगानी गरेका थिए । बिग बीले हैदराबादको स्टैमपीड क्यापिटल मार्फत यसको अप्रत्यक्ष कारोबार गरेका थिए । यो कम्पनीले करिव ९ सेकेन्डमा करोडौको लेनदेन गर्ने गर्दछ । कम्पनीले अमिताभलाई ईन्डिभिजुअल नन प्रमोटर शेयर होल्डर बताएका छन् । पछिलो समयमा नै बिग बीको यस कम्पनीमा २.३८ शेयर थियो । कम्पनीमा बिग बीको हिस्सेदारी जून, २०१४ देखि रहेको थिय तर लगानी राशि बदलिदै गर्दछ । स्टैमपीड क्यापिटल अमेरिकी कम्पनी लांगफिन कोर्पोरेशनको सहयोगी हो । स्टैमपीडको लांगफिनमा ३७.१४ प्रतिशत हिस्सा रहेको छ र स्टैमपीडमा अमिताभको २.३८ प्रतिशत हिस्सा रहेको छ ।

The post महानायक अमिताभ बच्चनलाई लाग्यो ठुलो झट्का: ९ सेकेन्डमा डुब्यो ६ सय ४० करोड! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pITlk7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top