Photo of Milford Sound in New Zealand

काठमाडौं : सामान्य प्राविधिक समस्याले ठूलो समस्या निम्त्याउछ । मगलंबार सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको सिम्रिक एयरको विमानलाई मंगलबार त्यस्तै संकट आइलाग्यो । सोलुखुम्बुबाट काठमाडौ आउनका निमित उक्त विमानलाई दुई घण्टा लाग्यो ।

मगंलबार दिउँसो ३ बजे सोलुखुम्बुको फाप्लु विमास्थलबाट उडेको सिम्रिक एयरको अल्फाइ माइपापा 9 NAMP कल साइन भएको विमान काठमाडौं एयरपोर्टमा सञ्चार सम्पर्क बिच्चेद हुँदा रामेछापमा अवतरण गरिएको हो । सिम्रिक एयर सोलुखुम्बुका स्टेशन इन्चार्ज मिङ्मार शेर्पाका अनुसार विमान दुई घण्टा ढिला गरी काठमाडौंमा अवतरण भएको हो ।

१६ जना यात्रु बोकेर उडेको विमान काठमाडौंमा सम्पर्क सुरु भएसँगै रामेछापबाट साँझ ५ बजे मात्रै काठमाडौं अवतरण भएको हो । काठमाडौंका लागि उडेको विमान रामेछापमा अवतरण हुँदा यात्रु भने त्रासित भएका थिए ।

The post सिम्रिक एयरको हेलिकोप्टर दुई घण्टा गायब….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DUbUoh
via IFTTT

0 comments:

Post a Comment

add

 
Top