Photo of Milford Sound in New Zealand

संसारमा सबभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको शब्द सायद ‘प्रेम’ होला। प्रेमको सार कुनै कुराप्रतिको आकर्षण मात्रै हो कि अरू केही पनि हो, यो प्रश्न बडो जटिल छ मेरो लागि। प्रेम मानिस-मानिसको बीचमा मात्र नभएर मानिस र चराचुरुङ्गीदेखि सबै प्रकारका जन्तु जनावर बीचमा रहेको देखिन्छ। तपाईँ कुकुरलाई औधि माया गर्न सक्नुहुन्छ, बिरालो तपाईँको प्रिय रहेको होला, वा तपाईँको घरमा सुगा, मैना वा कुनै सुन्दर चरा होलान्।

एक भाषावैज्ञानिक छन् – जे. आर. रोस (J. R. Ross)। मान्छेलाई पानी र हावा जत्तिकै बिरालो पनि अति जरुरी चिज हो, रोसका अनुसार! उनले आफ्ना दुई बिरालालाई कृष्ण र अरिस्टोटल नाम दिएका थिए। पशुपक्षी र जनावरहरू पनि परस्परमा प्रेमको आदानप्रदान गर्छन्। त्यस्तै प्रेम र सध्वाबका साथ यी युवतीले आफुले पालेको कुकुरको हेरचाह गर्ने तरिका र आफ्नो प्राण झैँ माया गर्दै गरेको भिडियो सामजिक संजालमा भाइरल बन्न पुगेको छ.एकचोटी हेरौ भिडियोमा

The post एक युवतीले काखमा राखी पालेको कुकुरलार्इ खाना खुवाउदै गर्दा यस्तो भयो (भिडीयो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pCRo8r
via IFTTT
26 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top