Photo of Milford Sound in New Zealand

काठमाडौँ । राजधानीमा सरकार बनाउने रसाक्सी चलिरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स-परिवार चितवन पुगेका छन् । चितवन पुगे लगतै प्रचण्ड नारायणी किनारमा सन्धाकालिन यात्रामा निस्किएका छन् ।

इभिनिङ वाकमा हिडेका प्रचण्डले नारायणीको तिरमा आफ्ना बाल्यकालका दिन सम्झिन्दै भने ‘हामी पहिले यहीनेर पौडी खेल्थ्यौं, अलि पर ढुङ्गै ढुङ्गाको खोच थियो’ । आफ्ना मतदातालाई धन्यवाद दिन भरतपुर पुगेको र त्यही क्रममा दी र आसपासका दृश्यहरु अवलोकन गरेका हुन् ।

The post स-परिवार नारायणी किनारमा ‘इभिनिङ वाक’मा प्रचण्ड appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BA3LrL
via IFTTT
22 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top