Photo of Milford Sound in New Zealand

काठमाडौँ । चितवन–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि पुत्र वियोगका दुःखका बीच पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई खुसीको क्षण प्राप्त बनेको छ ।

उनको जीतले प्रचण्डको परिवारलाई पुनः एक ठाउँमा ल्याएको छ ।

सोमबार दिउँसो छोरी रेणु दाहालले पूरा परिवारले प्रचण्डलाई बधाई दिएको तस्विर सार्वजनिक गरेकी थिइन् ।

यसैबीच, चुनावी अभियानमा कास्कीमा खटिएकी दिवंगत प्रकाश दाहालकी जेठी पत्नी पनि यतिबेला चितवन पुगेकी छिन् ।

प्रकाशको निधनपछि छोरा प्रसिद्धलाई हजुरबुवा प्रचण्डसँग छाडेर कास्कीमा चुनावी अभियानमा होमिएकी सृजना आज चितवन पुगेर बधाई दिएकी हुन् ।
ratopati.बाट

The post प्रचण्डलाई बधाई दिन चितवन पुगिन् प्रकाशकी जेठी पत्नी सृजना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AL6Wcl
via IFTTT

0 comments:

Post a Comment

add

 
Top