Photo of Milford Sound in New Zealand

एजेन्सी – डब्लुडब्लुईकी स्टार इभ मारिया रिंगमा फाइटका लागि उत्रनु ठिकअघि वार्डरोब मालफंक्शनको शिकार बनेकी छन् । रिंगमा उनलाई आफ्नो ब्राले धोका दिएपछि हतारहतार रेफ्रीले टावल दिएका थिए ।

eva-marie-wardrobe3

उनले टावलले माथिल्लो भाग छोप्न भ्याएकी थिइन् । लाइभ चलिरहेको शोका क्रममा मारियाको भिडन्त बेकी लिंचसँग थियो ।

maria fight

स्मैकडाउन इभेन्टका क्रममा इभ मारिया र बेकी लिंचबीच प्रतिस्पर्धा थियो । इभ मारिया सबैभन्दा पहिला रिंग प्रवेश गरेकी थिइन् । उनले आफ्नो चिरपरिचित शैलीमा फ्यान्सलाई अभिभादन गरिन् ।

mariya

तब रेफ्री र बेकी पनि रिंग प्रवेश गरे । फाइट सुरु हुनै लागेको थियो । मारियाको ब्राको स्ट्रिप चुँडियो । यद्यपि मारियाले आफूलाई एक्सपोज हुनबाट भने बचाइन् । रेफ्रीले तत्काल प्रतिस्पर्धा रोक्न भने र टावल मगाए ।

eva-marie

source:bigulnews

The post यी महिला रेस्लरलले रेस्लिङ खेल्दै गर्दा रिङ्गमा ब्राले धोका दिएपछी (फोटोसहित) appeared first on Taja nepali news.

http://ift.tt/2AaXn5c

from SHYANE http://ift.tt/2C3SSuM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top