गोरखा – गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ ।
कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ र कहिले कांग्रेस समर्थनमा नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्रता लिदै आएका छन् ।
शुक्रबार बिहानको परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले ५३९९ मत ल्याउँदा नयाँ शक्तिका डा. भट्टराइले ६५३४ मत ल्याएका छन् ।
भटराईले श्रेष्ठलाई ११३५ मतले उछिनेका छन् ।
The post गोरखाको नतिजा रोचकः फेरी जिते बाबुरामले appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2BL6M3T
via IFTTT
0 comments:
Post a Comment