Photo of Milford Sound in New Zealand

काठमाडौं। एमाले सचिव योगेश भट्टराई उम्मेद्वार बनेका कारण ताप्लेजुङको चुनाव चर्चा छ। यसअघि काठमाडौंबाट दुई पटक पराजित भएका भट्टराई यो पटक आफ्नो गृह जिल्लाबाट चुनाव लडेका हुन्।

पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुको मतपरिणा धमाधम सार्वजनिक भइरहेको बेला ताप्लेजुङको पनि पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनका साझा उम्मेद्वार एमाले सचिव योगेश भट्टराईले फराकिलो अग्रता लिएका छन्। भट्टराईले १० हजार २२ मतसहित अग्रता लिएका छन्। उनका प्रतिश्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार केशवप्रसाद दाहालले ६ हजार ३ सय ८० मत पाएका छन्। दाहाल भन्दा भट्टराई ३ हजार ६ सय ४२ मतले अगाडि रहेका छन्।

The post ताप्लेजुङमा योगेश भट्टराई ३ हजार ६४२ मतले अगाडि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iCOSJa
via IFTTT
07 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top