Photo of Milford Sound in New Zealand

नुवाकोट, मंसिर २२ – नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसी पछाडि पर्नुभएको छ । उहाँले १९७० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका नारायणप्रसाद खतिवडाले ३०७० मत प्राप्त गर्नुभएको छ । केसी खतिवडाभन्दा ११०० मतले पछाडि हुनुहुन्छ ।

त्यस्तै नुवाकोट क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेसका उम्मेदवार डाक्टर रामशरण महत माओवादी उम्मेदवारभन्दा पछाडि हुनुहुन्छ । उहाँले २८८३ मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार हितबहादुर तामाङले ३३३६ मत ल्याउनुभएको छ ।

The post नुवाकोटमा काँग्रेसका २ शिर्ष नेताको कन्तिबिजोक यस्तो छ (ताजा अपडेट) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kuZ2Qa
via IFTTT
07 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top