Photo of Milford Sound in New Zealand

सिन्धुपाल्चोक। धादिङ २ मा बिहानै निकै आश्चर्यजनक परिणाम आएको छ । यहाँ बिहानसम्म बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको मत ‘टाइ’ भएको छ । मत बराबरी हुने निकै दुर्लभ संयोग पर्दा यहाँ एमालेका खेम लोहनी ६१३१ र कांग्रेसका दिलमान पाख्रिनको पनि ६१३१ मत नै छ ।

The post धादिङ २ मा विश्वासै नलाग्ने आश्चर्यजनक परिणाम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nF0Vex
via IFTTT

0 comments:

Post a Comment

add

 
Top