Photo of Milford Sound in New Zealand

ज्याेतिष शास्त्र ।
नेपालकाे राजनीति अवका दिनमा !
ज्याे .सत्यराज गाैतम
मतगनणनाकाे काम सम्पन्न हुने दिन मंसिर २६ गते हाे ।२७ गते राम्राे दिन छैन ,पाैष सक्रान्ति शनिवार परेकाे छ ,पाैषकाे महिनालाई राम्राे मानिदैन ।खास राम्राे नहुने समय पाैष १३ बाट हाे ,त्यतिखेरबाट नयाँ राजनीतिले केही नयाबाटाे लिएर संक्रमण हुँदै जानेछ ,यसकाे तीव्रता पाैष १८/१९ वाट संग्रम मच्चिएर जादैछ ।यतिखेर १८ गते देखि २३ सम्म नेपाल भारततीय सीमा नजिक पनि भूकम्प जानेछ ,नेपालकाे भूगाेल सानाे छ त्यसैले निकटबर्ती भारतीय भूगाेल समेत जाेडनु परेकाे हाे ।खास त नेपालमा पनि जाने छ ।त्यतिखेर हिउँपात पानी वृष्टि हुने धनजन नष्ट हुने समय पनि पर्ने छ ।पानी हिउँ पात वढी हुन गयाे भने भूकम्प जाने छैन ।
पाैष १८ देखि २५ सम्ममा राज्यकाे अंगमा व्यापक फेरवल भएर यसरी अघि जाने छ ।

नेपालकाे खुल्ला अागनमा शत्रु मित्रु ग्रहकाे सन्तलन राम्राे छैन, यसकाे प्रतिविम्व राज्यसत्तामा राम्राेसग देखिने छ ।राष्ट्रपति,प्र मं.र पार्टी एकीकरणकाे काम भद्रगाेल र पेण्डिङ रहेर जानेछ ।व्यापक अन्तर संघर्षले मंगल ग्रहले नयाँ पन दिन वल गर्ने छ ।मंगल स्वभावैले धेरैतिर हात हाल्न खाेज्ने हुदा खास एउटा कुरामा सहिबाटाे दिएर लैजान वाधक हुनेछ ।वुध्दि कारक ग्रह बुध र मस्तिषकारक ग्रह सूर्य र पराक्रम कारक ग्रह मंगल यहाँ खुल्ला अागनमा वहुत अन्तर संघर्ष गर्दैछन ।क्रान्तिकारी पन वढी हवि हुने ,सेती र मादी नदी जस्ताे जाेडिएर काैडे खालकाे पानीकाे मथन बेसरी भएर माडारिएर जादैछ ।वुध मंगलकाे घर वसेकाे छ ।निचभंग भएता पनि यस्ले अनेकाै द्विविधा सिर्जना गरेर जानेछ ,मतलव बुधले कहिले सूर्यतिर र कहिले मंगलतिर लागेर धेरै द्वविधा सिर्जना गरिदिने भित्री उतार चढाव वाहिरसम्म ल्याइदिने विष्फाेटन गराई दिनेछ ।यस्ताेमा नेताकाे सन्तान पागल हुने दुर्घटाना परि मर्नेसम्म नेताजनमा पारिदिने छ ।
यसैले नियन्त्रण सन्तुलन मिलाउन राष्ट्रपतिमा नाेसाेचेकाे मान्छे अाउने संभवाना छ ।यसलाई हामीले ज्याेतिष मनाेविज्ञानबाट पत्ता लगाउनु पर्ने हुन्छ ।माेहन विक्रम सिँह जस्ता नसाेचेका ब्यक्तित्वले राष्ट्रपति पाउन सक्ने छन र ग्रहस्थिति अानुसार यही एउटा सन्तुलन दिन र मिलाउन सक्ने विन्दू हुन जाने छ ।याे नै विवाद मिलाउने एउटा सही कदम हुन जानेछ ।सूर्य मंगल र बुधकाे अंतर प्रतिश्पर्धाकाे हल यसबाट राम्राे निस्कन सक्ने छ ।

३ ग्रहहरुले एक ब्यक्ति एक पदकाे खुवै छलफल गराउने छ । प्रचण्ड मंगल कारक र वाेली सूर्य कारक यसरी ठूलाे र सानाे पार्टीकाे हैसियत राख्न जानु पर्दा मंगल कारक प्रचण्डले माथि भने झै धेरैतिरका विकल्पहरु ल्यउने छन ।याे ग्रह स्वभाले गर्ने काम हाे ।प्रचण्डले वाध्य भएर यसाे गर्नै पर्ने समय छ ।धेरै विकल्प जब उनले निकाल्छन बाहिर अफवाह निस्कने र उनले सूर्य कारक के पि वाेली र मा कु ने मध्ये कुन प्र मं हुने भन्ने द्विविधा त निस्कन्छ तर सूर्य कारक अाेलीले प्र मं पाउने संभावना वढी छ ।जब प्रगति हुन्छ त्यसमा अधाेगति र प्रतिकुलता अवस्य जाेडिएर अाउने छ ।के पी वाेलीलाई स्वस्थमा समस्या हुँदै जानेछ फागुनमा ,बैशाख र खासगरी अागमी भदाैमा उनकाे स्वास्थ प्रतिकूल्रतिकू र जटील हुँदै जानेछ ।अहिलेबाटै उनले स्वास्थ्यकाे ख्याल राखून भन्ने अासय हाे ।
पार्टी एकीकरण छिट्टाे संभवना छैन ।यदि ढिलाे गर्ने हाे भने “रात रह्याे अग्रख पलायाे ” हुन जानेर यसैले यदुकुलकाे विनाश निम्त्याउने छ ।किन भने ग्रह निरन्तर चलायमान हुने हुन्छन त्यही गतिसगै माैका छाेपेर गएमा सफलता हुने हाे ।

माघ महिनमा एकीकरण कार्य पुरायाे भने त्याे वेलामा गाेप्य शत्रु वा अदृष्य शत्रुबाट षडयनत्र हुने र निकास दिन मुस्किल हुन जानेछ ।
फागुनमा नेता दुर्घटना वा मृत्यु भय छ ।याे महिनामा निकास केही भने निस्कने छ ।अाखिर प्रचण्डलाई राष्ट्पति वा पार्टी अध्यक्षमा राख्नु पर्ने हुन्छ यसाे गर्दा सूर्य एमालेमा ठूलाे तरंग पैदा हुन्छ त्यसले उतिकै वरावरीमा मा के मा पनि तरङ्ग नयाँ किसिमकाे पैदा हुन्छ ।
झलनाथ ,मा कु ने,भीम रावल,वामदेव,अर्कातिर वादल,माेहरा,वर्षमान पुनहरु टुलुटुलु लाेभिदाे अाखाले हेरेर वसिरहेका हुन्छन ।याे समस्या फगुनमा दुर्घटना वा मृत्यु अादि कुनैकाे भएपछि अाधा मिल्न जाने र वैशाखमा पनि त्यस्तै छ त्यतिखेर कही मिल्न जाने छ।अन्तिम भदाैमा पनि त्यही प्रकारकाे अनिष्ट छ ,अनि जेनतेन मिलेर जाने हुन्छ ।भदाैसम्म राज्यका सव अंगमा सरुवा वढुवा,अन्य समायाेजन अादि गरेर वल्ल केही गति लिनेछ ।त्यसैले पार्टी एकीकरण अादि र पद भाग वन्डाकाे काम यदि पाैष २७ भित्र मिलाएनन भने अलच्छिन लाग्याे भन्ने हामीले जान्नु पर्छ ।

नेताहरु लाेभकाे मुमरीमा नपुरन यही हाे एउटा निकास दिने लिने बाटा तर ग्रह स्थिति त्यस्ताे छैन तमाम कुराहरु वटारिदै जानेछन ।याे भविष्यवाणी मैले कुनै पक्षपता र पूर्वाग्रह राखेर दिएकाे छैन ।ग्रहगाेचर वर्षेश कुण्डलीमा हराेरी कुण्डली समेत मिलाएर तटस्थ फलादेश गरेकाे छु ।यत्तिले पनि भवि्ष्यकिटन गर्ने काम पूरा त हुदैन किन भने ज्याेतिष शास्त्र फराकीलेा छ ।मैले सार र संक्षेपमा दिने धृष्टता गरेकाे हूँ ।राजनीति कर्मीले अन्यथा नलिए दिए उहाहरुलाई राम्राे हुनेछ ।पाैष भित्रै सपूर्ण काम संपन्न गरिसकनु पर्नेछ अन्यथा वनिवाउन हलाे अझै राम्राे वनाउछु भन्दा उल्टै मुग्राे हुन जानेछ ।
नाडी ज्याेतिषमा अाधारित भविष्य वाणी ।भृगु वाक्या नचान्यथा :!
मैले त भन्छु: A stitch in time saves nine !

The post बाम गठबन्धनबारे ज्योतिषीले गरे यस्तो गम्भीर खुलासा, अब के होला फेरी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2B6XS3U
via IFTTT

0 comments:

Post a Comment

add

 
Top