Photo of Milford Sound in New Zealand

तनहुँ, मंसिर २४ – कांग्रेसका नेता रामचन्द्र पौडेलको कृष्णकुमार श्रेष्ठसँग पराजित हुनुभएको छ ।

पौडेलले २४ हजार ५ सय ६ मत प्राप्त गर्दा पौडेलका प्रतिस्पर्धी एमालेका कृष्णकुमार श्रेष्ठले २९ हजार ९ सय ९६ मत प्राप्त गर्नुभएको छ ।

पौडेललाई एमालेका श्रेष्ठले ५ हजार ४ सय ९० मतले पराजित गर्नुभएको हो ।

The post रामचन्द्र पौडेल पराजित.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nLnQEW
via IFTTT
10 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top