Photo of Milford Sound in New Zealand

झापा, मंसिर २४– झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ५० हजार नघाउनुभएको छ । पछिल्लो विवरण अनुसार ओलीले ५२ हजार १ सय ७८ मत पुर्याउनुभएको छ । कांग्रेसका खगेन्द्र अधिकारीले २६ हजार ६ सय ६६ मत पाउनुभएको छ ।

The post ओलीले नघाए ५० हजार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AqKfNy
via IFTTT

0 comments:

Post a Comment

add

 
Top