Photo of Milford Sound in New Zealand

एजेन्सी । छोरी ठूली हुँदा बित्तिकै बिहे गरेर पराईलाई दिने समय थियो कुनै बेला । तर अहिले समय फेरीएको छ । छोरीको बिहे गर्ने कुरा बाबुआमाको हातमा भन्दा पनि छोरी स्वयमको हातमा हुने गरेको छ । त्यसैले त छोरी ४० कटिसक्दा पनि बिहे गर्ने बिषयमा भन्दा पनि अझै काममा नै तल्लिन् हुन्छन् ।

प्रशंग हो भारतीय नायिकाहरु ४० वर्ष कटिसक्दा पनि अझै अविबाहित हुनु । बलिउडमा अहिले चर्चामा रहेका नायिकाहरु ३० भन्दा माथि र ३६ वर्षभन्दा तलका र अविबाहित नै छन् ।

त्यो सूचिमा प्रियंका चोपडा, दीपिका पादुकोण, क्याट्रिना कैफ पर्छन् । तर ४० कटेका र खासै नचलेका नायिकाहरु पनि अझै अविबाहित नै छन् । जसमध्येकी एक हुन् अमीषा पटेल । उनी ४१ वर्षकी भइसक्दा पनि अविबाहित नै छिन् ।

कहो ना प्यार हेबाट सन् २०००मा डेब्यू गरेकी यि सुन्दरी जस्तै ४० कटेका तर अझ अविबाहित रहेका सुन्दरीहरु हुन् सुष्मिता सेन र तब्बू । सुष्मिता हालै ४२ वर्षमा लागीन् भने तब्बू ४६ वर्षमा दौडीरहेकी छिन् । त्यस्तै अर्की सुन्दरी नायिका नरगिस फाकरी पनि ३८ वर्षकी भइसक्दा पनि बिहे गर्ने सोचमा तत्काल देखिन्न् ।

etajakhabar बाट

The post ३८ वर्षकी भइसक्दा पनि बिहे गर्ने सोचमा छैनन् नायिका नरगिस फाकरी, यि हुन् ४१ कटेका तर अविबाहित रहेका भारतीय नायिकाहरु appeared first on Taja nepali news.

http://ift.tt/2BwK3Jf

from SHYANE http://ift.tt/2kT2MIG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top