Photo of Milford Sound in New Zealand

पुष १०-पश्चिमी संगितको क्षेत्रमा लाखौं युवतीहरुको ढुकढुकीको रुपमा रहेका गायक जष्टिन बिबर जस्तै देखिने यौन खेलौना अन्तराष्ट्रिय बजारमा आएको छ ।

‘बिबर फिभर’ को यो माहौलमा धेरै युवतीहरुले उनको समिप्यता खोजेका हुन्छन् । यही मेसोमा क्रिसमस र न्यू इयरको छेको पारेर जष्टिन बिबर जस्तै देखिने यौन खेलौना अन्तराष्ट्रिय बजारमा आएको हो । यो यौन खेलौना अहिले पश्चिमी क्षेत्रमा एउटा हट केकको रुपमा बिक्रि भैरहेको छ ।

५ फिट २ ईन्च उचाईमा आएको यो यौन खेलौना प्रति उनका महिला प्रशसंकहरुले अत्याधि रुची राखेको द सन पत्रिकाले जनाएको छ । अनलाईन मार्फत् बिक्रिमा आएको यो यौन खेलौनामा ग्राहकले आफ्नो आवश्यक्ता अनुसार लिंगको आकारलाई परिवर्तन गर्न सक्ने सुविधा रहेको छ ।

पछिल्लो पटक आएको सर्वाधिक गुणस्तरीय पदार्थको प्रयोग गरेर तयार पारिएको निर्माण कम्पनीले दावा गरेको छ । अहिले अनलाईमा यसको मुल्य १ लाख ३६ हजार रुपैंया रहेको छ । (केन्द«बिन्दु)

The post जष्टिन बिबर जस्तै यौन खेलौना आयो , खरिदका लागि महिलाहरुको तछाडमछाड appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BMWB3j
via IFTTT

0 comments:

Post a Comment

add

 
Top