Photo of Milford Sound in New Zealand

काठमाडौं । कलाकारहरू विभिन्न कारणले सधैँ गसिपमा आइरहने गर्दछन् । कहिले राम्रो त कहिले नरामो गसिपको सिकार सधैँ सेलिब्रेटी रहने गर्दछन् । विश्वभरका नै चर्चित महिला सेलिब्रेटी सेक्स काण्डमा मुछिने गर्दछन् । नेपालका पनि केही महिला सेलिब्रेटी सेक्स काण्डमा मुछिएका छन् । ती मध्ये केही अझै आफ्नो क्षेत्रमा सक्रिय छन् भने कहिले आत्महत्या गरेका छन् ।

पूर्व मिस नेपाल जेनिशा मोक्तानको भिडियो भनेर एउटा सेक्स भिडियो इन्टरनेटमा फैलिए पनि त्यो अरू कसैको भएको बताईन्छ । त्यस्तै चर्चित गायिका अन्जु पन्तको केही समय पहिले आपत्तिजनक अवस्थाको फोटो सार्वजनिक भएको थियो । तर, यो तस्बिर उनको नभई अरू कसैको भएको गायिका पन्तले स्पष्टीकरण दिइसकेकी छिन् । नेपाली महिला सेलिब्रेटीका केही चर्चित सेक्स स्क्यान्डल :

१. श्रीषा कार्की

नेपाली चलचित्र क्षेत्रमा अब्बल अभिनय क्षमता भएकी अभिनेत्रीको रूपमा मानिएकी श्रीषा कार्कीको नग्न तस्वरी पत्रिकामा छापिएको थियो । २४ वर्षीय यी अभिनेत्रीले पत्रिकामा आफ्नो नग्न तस्बिर छापिएपछी आत्महत्या गरेकी थिइन् । ‘जनआस्था’ नामक पत्रिकाले उनको नग्न तस्बिर छाप्दै उनलाई वेश्याको उपमा दिएको थियो । उनले सन् २००२ अक्टोबरमा आत्महत्या गरेकी थिइन् । सोल्टिनी, अल्लारे, आफ्नो बिरानो, मोहनी लाग्ला है जस्ता सफल चलचित्रमा उनले अभिनय गरेकी थिइन् ।

२. पूजा लामा

अभिनेत्री, गायिका तथा मोडल पूजा लामाको सेक्स भिडियो सार्वजनिक भएको थियो । सेक्स भिडियो सार्वजनिक भए सँगै उनले डिजे शिशिर सँग विवाह गरिन् । डिजे शिशिर पूजाको यौन काण्डमा मुछिएका व्यक्ति थिए । तर, दुवैको विवाह लामो समयसम्म टिक्न भने सकेन । धेरै विवादमा तानिएपछी यति बेला पूजा विदेशमा रहदै आएकी छिन् ।

३. ज्योति खड्का

मोडल ज्योति खड्का र चर्चित गायक प्रकाश ओझाको सेक्स प्रकरणले निकै ठुलो तहल्का मच्चाएको थियो । दुवैको नग्न तस्बिर र भिडियो सार्वजनिक भएपछि दुवैको करियरमा नराम्रो असर पर्‍यो । यो काण्ड पछि प्रकाश जेल परेका थिए भने २०१२ मा ज्योतिले आत्महत्या गरिन् ।

४. नम्रता श्रेष्ठ

नेपाली ग्यालमर क्षेत्रमा सबैभन्दा बढी तहल्का मच्चाउन सफल यौन काण्डको रूपमा नम्रताको यौन काण्डलाई लिइन्छ । नेपालकी अहिलेकी सबैभन्दा सफल अभिनेत्री नम्रताको डिजे तान्त्रिक सँगको सेक्स भिडियो सार्वजनिक भएको थियो । सेक्स भिडियो सार्वजनिक पछि रेमन दास श्रेष्ठ सँगको प्रेम जीवनको समाप्ति भएको समेत धेरैले बताउने गरेका छन् । सेक्स काण्डपछी पनि नेपाली चलचित्र क्षेत्रमा उनी सफल अभिनेत्रीको रूपमा उनी परिचित छिन् । nepalaaja

The post सेक्स काण्डमा मुछिएका यी नेपाली सेलिब्रेटी महिला… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kgV9OG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top