Photo of Milford Sound in New Zealand

काठमाडौं, २७ मंसिर । नायिका वर्षा राउतको आज जन्मदिन । वर्षाको आजकै दिन (१४ डिसेम्बर १९९३) मा जन्म भएको थियो । उनको पुख्र्यौली घर सिन्धुली हो । उनी आजदेखि २३ वर्ष पूरा गरी २४ वर्ष लागेकी छन् ।

सुरुमा म्युजिक भिडियोमा अभिनय गरेकी वर्षाको पहिलो चलचित्र ‘लभ बर्डस’ हो । अभिनय क्षमता, संवाद र नृत्य कौशलताका कारण वर्षा पछिल्लो समयकी लोकप्रिय नायिकामा पर्छिन् । उनले अभिनय गरेका छक्का पञ्जा, छक्का पञ्जा २, जात्रालगायत दर्जन बढी चलचित्र सुपरहिट छन् ।

The post नायिका वर्षा राउतको आज जन्मदिन, कति वर्ष लागिन् ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2C7EcuC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top