Photo of Milford Sound in New Zealand

लोकप्रिय हाँस्य अभिनेता केदार घिमिरे अर्थात माग्ने बुढाको जीवनशैली कस्तो छ ? सबैलाई चाँसोको विषय होला । एउटा अन्र्तवार्तामा माग्ने बुढाले यो कुराको रहस्य खुलाएका छन् । उनले २२ लाखको कार चढ्छन् । कलाकार बन्न लामो समय संघर्ष गरेका उनले साधारण जीवन शैली अपनाउँछन् ।

सधैँ बिन्रम भएर प्रस्तुत हुने उनले एक मिडियासँगको अन्र्तवार्तामा आफुले २२ लाखको कार किनेको रहस्य खुलाएका हुन् । उनले त्यो कार ‘छक्का पञ्चा’ बाट आएको पैसाले किनेको पनि खुलाए । उनी ‘छक्का पञ्जा’को निर्माता पनि थिए । साथै ‘छक्का पञ्जा २’ बाट पनि सोहि बराबरको रकम आफ्नो भागमा पर्न सक्ने उनले बताए ।

The post २२ लाखको कार चढ्छन् केदार घिमिरे उर्फ माग्ने बुढा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iD7Pvg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top