Photo of Milford Sound in New Zealand

बझाङ, २२ मंसिर– नेकपा माओवादी केन्द्रले ७ नम्बर प्रदेशमा जीतको खाता खोलेको छ । ७ नम्बर प्रदेशको हिमाली जिल्ला बझाङमा प्रदेशसभा सदस्यमा माओवादी विजयी भएको हो ।

बझाङको प्रदेशसभा (ख) निर्वाचन क्षेत्रबाट माओवादी उम्मेदवार देवकी मल्ल विजयी भएकी छन् । उनले १६७४३ मत प्राप्त गरिन् । कांग्रेस उम्मेदवार नरेशबहादुर सिंहलाई पराजित गर्दै माओवादीकी मल्ल विजयी भएकी हुन् ।

The post ७ नम्बर प्रदेशमा माओवादीले खाता खोल्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BMXUee
via IFTTT
08 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top