Photo of Milford Sound in New Zealand

काठमाडौं, २९ मंसिर । एक युवती गाडीमा ठोक्किन आइपुग्छिन् । यी सुन्दरी ठोक्किन आइपुगेको गाडी चर्चित गायक प्रमोद खरेलको थियो । गाडीले ठक्कर दिएपछि के हुन्छ ? प्रमोदले कसरी वचाउलान् उनलाई ? अस्पताल लैजान्छन् कि वाटोमा नै ठीक हुन्छ ?

यी तमाम खुल्दुली मेटाउन गायक खरेलको चाँडै सार्वजनिक हुन लागेको गीतको भिडियोमै हेर्नुपर्ने हुन्छ । अर्थात् यो दृश्य हो, गायक प्रमोद खरेलको नयाँ गीतमा निर्मित म्यूजिक भिडियो सुटिङको । सुटिङ रिपोर्टको भिडियो

The post एक्कासी चर्चित गायक प्रमोद खरेलको गाडीले युवतीलाई ठक्कर दिएपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CGbrFt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top