मिस नेपाल, २००९ जेनिशा मोक्तानले ‘क्रिसमस डे’ का दिन छोरी जन्माइन् ।
चर्चित युवा ब्यवसायी दिकेश मलहोत्रासंग डेढ बर्ष अघि विवाह बन्धनमा बाँधिएकी जेनिशाले १० पुषमा दिउँसो १२ बजेर ३५ मिनेटमा छोरीलाई जन्म दिएकी हुन ।
प्रस्तुत छ, यहाँहरुलाई यस सम्बन्धमा बिस्तृत जानकारी दिन केन्द्रबिन्दु टिम जेनिशा सुत्केरी भएको अस्पताल पुगेर गरेको छोटो कुराकानी –
The post जब मिस नेपाल जेनिशाले सुत्केरी वार्तामा भनिन् ‘हामी अर्को पनि पाउदैछौ’ भिडियोमा appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2BSxufI
via IFTTT
0 comments:
Post a Comment