Photo of Milford Sound in New Zealand

मौन अवधिलाई ‘मनिअवधि’ बनाएर पैसा बाँड्न खोजेको भन्दै राजपाका नेता राजेन्द्र महतोलाई कांग्रेसका कार्यकताले पिटेका छन् ।

गएराति जनकपुरको देवीचोकमा धनुषा ३ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका महतो पैसा बाँड्न गएको थाहा पाएपछि आफूहरुले रोकेको कांग्रेसका युवा नेता राकेशविक्रमले महतोले दाबी गरे । राजेन्द्रलाई रोक्ने क्रममा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडपसमेत भयो । झडपमा परी महतोसहित केही घाइते भएका छन् ।

कांग्रेसका युवा नेता महतोले मौन अवधिमा पैसा बाँड्न गएको आरोप लगाउँदै आफूहरुले राजपाका नेतासहितका कार्यकर्तालाई लखेटेको बताए । राजपा नेता खानले भने व्यक्तिगत कामले निस्किएका महतोमाथि आक्रमण भएको दाबी गरेका छन् ।

जनकपुरको संकटमोचन, बाह्रबिघा नजिकको घरमा डेरा गरी बसेका महतो आफ्ना कार्यकर्तासहित मंगलबार राति बाहिर निस्केका थिए । सुरुमा जनकपुर १६ को कपिलेश्वरमा जाँदा पनि कांग्रेस कार्यकर्ताले होहल्ला र नाराबाजी गरेको र जनकपुर सहरभित्र छिरेर एक जना डेन्टल अस्पतालका मालिकलाई भेटेर निस्कँदा पनि ढुंगामुढा गर्ने क्रममा झडप भएको खानले बताए । bnepal

The post मौन अबधिमा पैसा बढदै गर्दा राजेन्द्र महत्तो को रामधुलाई हेर्नुस… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AzU0pz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top