Photo of Milford Sound in New Zealand

काठमाडाै‌ । वर्षको सर्वाधिक महिलाको लहरमा पूर्वयुवराज्ञी हिमानी शाह दोस्रो वरियतामा परेकी छन् । हिमानीलाई उछिन्नेमा फिल्म नायिका प्रियंका कार्की छन् । कान्तिपुर साप्ताहिकले बनाएको एक जुरीले दिएको अंकका आधारमा प्रियंकालाई पहिलो, हिमानी शाहलाई दोस्रो वरियतामा राखेको हो ।

वर्षका अन्य आकर्षक महिलाहरुमा तीनमा सिंगर इन्दिरा जोशी, चारमा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, पाँचमा नायिका नम्रता श्रेष्ठ, छ मा हास्यकलाकार दीपा निरौला, सातमा बालखेलाडी गौरिका सिंह, आठमा भलिबल खेलाडी सिपोरा गुरुङ, नौमा नायिका केकी अधिकारी र १० औ नम्बरमा ड्रिम्स गर्ल साम्राज्ञी शाह छन् ।

The post वर्षकै सर्वाधिक आकर्षक महिलामा हिमानी शाह दोस्रो, पहिलो को ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2C7KQns
via IFTTT

0 comments:

Post a Comment

add

 
Top