Photo of Milford Sound in New Zealand

एक दिनमै १८ लाख बढीले हेर्यो यो डान्स आँखिर के रहेछ ..? यस्तो भाइरल किन भयो..? एकपटक भिडियो हेर्नुहोस..

यो पनि पढ्नुहोस

उमेर कटेर पनि जवान देखिन चाहनुहुन्छ ? यी खानेकुरा कहिल्यै नखानुहाेस्

उमेर कटेर पनि जवान देखिन चाहनुहुन्छ ? यी खानेकुरा कहिल्यै नखानुहाेस्

हामीले अहिले पनि कतिपय यस्ता व्यक्ति देख्छौं जो उमेर कटेर पनि जवान देखिन्छन् । ६० को उमेरमा पनि ३५ को जस्तै देखिने धेरै जना छन् । चाहना त सबैको हुन्छ जवान हुने । तर त्यसअनुसारको खान–पान नहुँदा सबैले आफ्नो चाहना पूरा गर्न सकेका हुँदैनन् ।

अाफूलार्इ सधैँ जवान देखाउन चाहने मानिसले यस्ता खाना कम खाने अथवा नखाने गर्नुपर्छः

चिनी
चिनीले अनुहार फुस्रो बनाउने भएकाले चिनीयुक्त खाना, मिठाइलगायत धेरै खानु हुँदैन ।

रक्सी
कलेजोले छालामा भएका टक्सिन हटाउँछ । रक्सी खानाले कलेजो कमजोर हुन्छ, जसले गर्दा छालाको टक्सिन हराउँदैन र अनुहार बुढोजस्तो देखिन्छ । रक्सीले छालालाई डिहाइड्रेट पनि गर्छ ।

ह्वाइट वाइन
ह्वाइट वाइनमा हुने एसिडले दाँतको इनामेल हट्छ र दाँतमा कस लागेजस्तो देखिन्छ ।

सेकुवा
मासुको सेकुवामा हाइड्रोकार्बोन बढी हुने भएकाले सेकुवा धेरै खाँदा अनुहारको उज्यालोपन हराउँदै जान्छ ।

नुनिलो खाना
नुनिलो खाना बढी खानाले शरीरमा पानीको मात्रा कम हुने भएकाले अनुहार फुस्रो देखिन्छ ।

प्रोसेस्ड मिट
ससेजलगायत प्रोसेस्ड मिटमा सल्फाइट नामक तŒव र नुन बढी हुने भएकाले यसले शरीरलाई डिहाइड्रेड गर्छ र मानिसको छालालाई फुस्रो बनाउँछ ।

मसलेदार खाना
मसलेदार खाना बढी खानाले अनुहारको चमक हराउँदै जान्छ ।

रातो मासु
कोलाजेन नामक अनुहारलाई चम्किलो बनाउने तŒव रातो मासु बढी खानाले कम हुँदै जान्छ । अनुहार फुस्रो र पाको देखिन्छ ।

इनर्जी ड्रिंक्स
इनर्जी ड्रिंक्स खाइरहने मानिसको दाँतको इनामेल हराउँदै गई दाँत कालो देखिन्छ ।

चिया/कफी
चिया/कफीमा क्याफिन प्रशस्त मात्रामा पाइने भएकाले बढी कफी पिउँदा छाला डिहाइड्रेट हुन्छ र मानिस बुढोजस्तो देखिन्छ ।

The post एक दिनमै १८ लाख बढीले हेर्यो यो डान्स आँखिर के रहेछ ..? यस्तो भाइरल किन भयो..? एकपटक भिडियो हेर्नुहोस.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BBmMpr
via IFTTT
26 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top