Photo of Milford Sound in New Zealand

पुस ५, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डल अन्तर्गत काली खोलामा रहेको पुल भासिएको छ । बुधबार बिहान पुल भासिएकाले गाडीको आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ ।

अहिले यो ठाउँबाट एकतर्फी मात्रै गाडी पास भइरहेको प्रहरीले जनाएको छ । दुईतर्फी रुपमा गाडी चलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।चितवनमा पर्ने काली खोला क्षेत्रलाई दुर्घटना धेरै हुने ठाउँको रुपमा चिनिन्छ । प्रहरीका अनुसार पुलको दायाँ बायाँ नै खोला भएको र सडक पनि साँघुरो भएकाले यो क्षेत्रलाई जोखिम युक्त क्षेत्रमा राखिएको हो ।

The post Breaking News: भर्खरै नारायणगढ–मुग्लिन सडक खण्डवाट आयो यस्तो खवर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kOxGkz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top