काठमाडौं ,जापानको चर्चिंत पत्रीकामा एमाले अध्यक्ष के पी ओलीको राजनैतिक सफलता लाई स्पस्ट विश्लेषण गरियेको छ। ओलीको राष्ट्र प्रतीको स्वाभीमानको प्रशंसा गर्दै ओलीलाई एसीया कै उत्कृस्ट रजनैतिक नेता को रुपमा व्याख्या गरियेको छ।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएको केहि क्षण मै नेकपा एमाले र नेकपा माओवादीको पार्टी एकीकरणको विषयलाई लिएर अन्तराष्ट्रिय समुदायहरुमा खैलाबैला मच्चिएको छ खबर प्राप्त भएको छ ।
तर वाम एकीकरणलाई लिएर भारतीय मिडियाले भनेको थियो , नेपालको कम्युनिस्ट पार्टीहरुको बहुमत आए नेपालमा चीनको प्रभाव बढ्ने भएकोले यसलाई रोक्न नेपाली काग्रेसलाई जिताउन भारतले कुनै कसर बाँकी राख्न हुदैन ।
The post जापानको चर्चीत पत्रीकाले ओलिको बारेमा यस्तो लेख्यो ! appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2nQJJCJ
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.