Photo of Milford Sound in New Zealand

काठमाडौं, ११ पुस– २०७५ सालको दसैंको टीका २ कात्तिकमा परेको छ । यसैगरी भाइटीका २३ कात्तिकमा परेको छ ।

२०७५ सालको दसैं २४ असोजमा सुरु हुने छ । त्यस दिन घटस्थापना गरिने छ ।

यसैगरी, ३० असोजमा फूलपाती, ३१ गते महाअष्टमी परेको छ भने १ कात्तिकमा महानवमी परेको छ । ७ कात्तिकमा कोजाग्रत पूर्णिमा परेको छ ।

तिहार भने १९ कात्तिकदेखि सुरु हुने छ । त्यस दिन कागको पूजा गरी काग तिहार मनाइने छ । २० गते कुकुर तिहार, २१ गते लक्ष्मी पूजा र २२ गते गोबर्द्धन पूजा परेको छ ।

यसैगरी, साउन ३१ गते नागपञ्चमी, १० भदौमा जनै पूर्णिमा, ११ भदौमा गाईजात्रा, १७ भदौमा श्रीकृष्ण जन्माष्टमी परेको छ । यसैगरी हरितालिका तीज २७ भदौमा परेको छ । राजधानी

The post अहिल्यै जान्नुहोस् २०७५ सालका मुख्य पर्व कहिले पर्नेछन् ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ldXRBo
via IFTTT

0 comments:

Post a Comment

add

 
Top