Photo of Milford Sound in New Zealand

पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र ‘अनुराग’बाट नव–नायक समुन्द्र पण्डितले सिने नगरीमा पाइला चाल्दै छन् । निर्माण घोषणा भएसँगै चर्चामा रहेको यो चलचित्रको अझ बढी नायकहरुको कारण चर्चा भयो । अनुरागमा दीपक घिमिरे, पल शाह पहिले अनुबन्धित भएका थिए । तर दुवै नायकले चलचित्रबाट हात हटाएपछि केही समय अनुराग नायक बिहिन भएको थियो ।

निर्माण युनिटले केही चर्चित अनुहारसँग पनि कुरा गरेका थिए तर कसैले चलचित्र खेल्न नमाने पछि अन्तत नव–नायकको रूपमा समुन्द्रलाई अनुबन्धित गरिएको हो । कहीँ दिन अघि काठमाडौँमा आयोजना भएको एक कार्यक्रममा एलिजासँगै समुन्द्र पुगेका थिए । यी दुवैले एकसाथ तस्बिर खिचे । निर्माण पक्षको अनुसार चलचित्रको ३० प्रतिशत छायाङ्कन सकिसकेको छ ।

The post ऋषि धमला पत्नी एलिजासँग समुन्द्रको जोडी कस्तो जम्दैछ हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CdxyGh
via IFTTT
26 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top