Photo of Milford Sound in New Zealand

भारत । हिन्दी सिनेमा जगतका कलाकार एवम् प्रोड्यूसर शश‍ि कपूरका सोमबार निधन भएको छ। उनि तिन हप्ता देखि बिरामी रहेका थिए । उनको निधन ७९ मा भएको छ ।

शशिले १६० वटा फिल्म खेलका छन्। जसमध्ये १४८ वटा हिन्दि र १२ वटा अंग्रेजी रहेका छन् । ६० र ७० को दशकमा फूल खिले, कन्यादान, शर्मीली, आ गले लग जा, रोटी कपड़ा और मकान, चोर मचाए शोर, दीवार कभी-कभी और फकीरा जस्ता चलचित्रमा उनि नाम कमाउन सफल रहेका थिए ।

१९८४मा उनको पत्नी जेनिफरको मृत्युपछि शशि कपूर एक्लै रहने भएको र त्यो समय देखिनै उनको बिरामी सुरु भएको भारको मिडिया आजताकमा उल्लेख छ news24nepal

The post भारत सिनेमा जगतका कलाकार एवम् प्रोड्यूसर शश‍ि कपूरको निधन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iMKElO
via IFTTT
04 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top