Photo of Milford Sound in New Zealand

म गठबन्धनको लहर आएकै बेला भारतीय नायिकाले भनिन गोरखपुर नेपालकै भूमि (भिडियो सहित)

काठमाडौँ– नेपालमा यतिबेला बाम गठबन्धनले दुई तिहाई लिएको राजनैतिक वृतमा निकै चर्चा छ । तर संयोग नै मान्नुपर्छ यहिँ बेलामा नै फिल्म सुटिंगको लागी नेपाल आएकी एक भारतीय नायिका अम्रपाली दुबेले भने गोरखपुर पहिले देखि नै नेपाली भुमी भएको बताएकी छन् ।

नेपाल निकै सुन्दर देश भएको बताउदै नेपाल आउनासाथ आफु पशुपतिनाथको दर्शन गरेको मुस्ताङसम्म पुगेको बताउदै उनले ठट्यौली पारामा नेपाल घुमेर आफुलाई धीत नमरेको र नेपाल जस्तो सुन्दर देश देख्दा थोरै इष्या समेत लागेको बताएकी छन् ।

The post बाम गठबन्धनको लहर आएकै बेला भारतीय नायिकाले भनिन गोरखपुर नेपालकै भूमि (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AxkQC4
via IFTTT
12 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top